कर्मचारी कुटिए

प्रशासकीय अधिकृतलाई कर्मचारीले कार्यालयमै कुटे

जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि कुटपिट भएको छ। गाउँपालिकाकै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले उनलाई बुधबार कार्यकक्षमै कुटपिट गरेका हुन्। श्रम तथा रोजगार मन्त्रालयबाट आएको पत्रमा तोक लगाउन पुगेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत जोशीले गालीगलौज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved