बुटवल। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र बाँकेको नरैनापुर गाउँपालिका बन्द भएका छन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि माघ ८ गतेसम्म नगरपालिका कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।...