कर्मचारीको सरुवा

शहरीको सहमतिबिना सामान्यद्वारा कर्मचारीको सरुवा

काठमाडौँ । सहरी विकास मन्त्रालयको जानकारी बेगर नै सो मन्त्रालयका विभाग÷कार्यालय÷आयोजनामा कार्यरत प्राविधिक कर्मचारीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य निकायमा सरुवा गरेपछि समस्या उत्पन्न भएको छ । यसले गर्दा सहरी मन्त्रालयको कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएकाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved