सर्लाही। कृष्ण जन्माष्टमीको पूजापछि मूर्ति विसर्जनको विषयमा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ देखि आइतबार बिहान ८ बजेसम्म मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी जारी...