सुर्खेत। कर्णालीमा मुख्यमन्त्री राजकुमार शर्मा र दुईजना मन्त्रीले शपथ लिएका छन् । कर्णालीका मुख्यमन्त्री शर्मासँगै विना विभागीय मन्त्रीका रूपमा एमालेका विनोद शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीले शपथ लिएका हुन् । मुख्यमन्त्री शर्मा, विना विभागीय मन्त्री शाह र शाहीलाई...