काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीले मधेशलाई २ विकेटले पराजित गरेको हो। १३६ रनको लक्ष्य कर्णालीले ३४.४ ओभरमा ८ विकेट गुमाएर भेटायो। कर्णालीको लागि मोहन विकले ३८ र...