सुर्खेत । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा लाखौँ रुपैयाँ अनियमितता भएको छ । आर्थिक वर्ष २०७८-०८९ मा कर्णाली प्रदेश सरकारबाट सोलार खरिद तथा वितरण कार्यक्रमको लाखौँ रुपैयाँ अनियमितता भएको हो । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...