सुर्खेत। कर्णालीमा सत्ता गठबन्धन दल र प्रतिपक्ष दलका शीर्ष नेताहरूको दौडधुप बढेको छ। गत कार्तिक २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीका हुम्ला, जुम्ला, कालीकोट र सुर्खेतमा गरिएका चुनावी सभालाई सम्बोधन गरे। त्यसको...