सुर्खेत। कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र हुम्लामा फागुन महीनाबाट नयाँ शैक्षिक सत्र शुरु हुन्छ। तर जाडो, हिमपात र महामारीका कारण यी जिल्लाहरूमा यो शैक्षिक वर्षमा दुई महीनामा मात्र विद्यार्थीहरू विद्यालयमा जान पाएका छन्। उच्च हिमपात हुने...