सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति असन्तुष्टि जनाउँदै कर्णालीका दलित समुदाय आन्दोलनमा उत्रिएका छन् । गत वैशाख पहिलो साता ‘दलितका लागि दलित आन्दोलन’ले कर्णाली प्रदेश सरकारलाई विभिन्न ८४ वटा माग सम्बोधन गर्न आग्रह गरेको थियो...