काठमाडौं । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् । उनको ठाउँमा जनक भट्टराईलाई पठाइएको छ । निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी...