सुर्खेत । कर्णालीका उद्योगी तथा व्यवसायीहरूले कर्णालीका उत्तर नाका खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग माग गरेका छन् । चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन कर्णालीका उद्योगी तथा व्यावसायीहरूले माग गरेका हुन् । कोरोना कालदेखि बन्द गएका उत्तरी नाकाहरू अझै...