काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका बारेमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बैंकले बुधवार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको जनाएको हो । ‘बैंकको संस्थागत...