करेसा कन्सर्ट

करेसाबारीको महत्त्वबारे बुझाउन ‘करेसा कन्सर्ट’ नाटक

कास्की। पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ । नाटकमा फर्सीबहादुरको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved