दैलेख। दैलेखको गुराँस गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ की १३ वर्षीया दीपिका नेपाली रहेकी छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नेपाली मामाघर गएकी थिइन् । गुराँस गाउँपालिका–२ को गयलसेना सडकमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved