काठमाडौं । काठमाडौं महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार महानगरले १०८ जना करारमा पदपुर्ति गर्नको लागी सुचना प्रकाशित गरेको हो । महानगरले प्रकाशित गरेको सूचनामा लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि करारमा कर्मचारी माग गरिएको...