करप्सन रिफ्लेक्सन

नेपालमा भ्रष्टाचार किन बढ्यो ? यसो भन्छ ‘करप्सन रिफ्लेक्सन’ अध्ययन

काठमाडौँ । नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । आज अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved