करन केसी

कीर्तिमानी बलिङ, ह्याट्रिक र पाँच विकेट लिने पहिलो नेपाली खेलाडी

काठमाडौं। ट्राई नेसन्स सिरिजको बिहिबारको खेलमा पहिले ब्याटिङ गरेको नेपालले अन्तिम तीन ओभरमा ६० रन जोडेको थियो। जवाफमा २०४ रनको विजय लक्ष्य पूरा गर्न पीएनजीलाई पनि अन्तिम तीन ओभरमा ४७ रन चाहिन्थ्यो र उसको चार विकेट मात्र खसेको थियो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved