काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करको दर परिवर्तन गर्दा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा सीसीटीभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। संसद् दिवसका अवसरमा बिहीबार संसद् भवन बानेश्वरमा आयोजित कार्यक्रममा नेम्बाङले अर्थमन्त्रालयमा अनधिकृत...