कम्पोष्ट मल

कामपाको सामुदायिक विद्यालयले सुरु गर्यो कम्पोष्ट मल बनाउने काम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्द्धन गर्नका लागि कामपाले सामुदायिक विद्यालयमा उक्त कार्य सुरु गरेको जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved