कमेरोटार

भक्तपुरको कमेरोटारमा २० वर्षदेखि अलपत्र जग्गा एकीकरण आयोजना 

भक्तपुर । मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन् । तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved