नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ले सिङ्गो गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्याएको आरोप लागेको छ। गन्धर्व सांस्कृतिक कला सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। कलाकार पवन भट्टराईले सारंगीवादक पात्रको रूपमा प्रस्तुति दिएका थिए। प्रस्तुतिमा दिअर्थी...