काठमाडौं। १६ महिनादेखि नेपाल टेलिभिजनमा आइरहेको कमेडी कार्यक्रम अब प्रसारणमा नआउने भएको छ। दर्शकलाई हँसाउँदै आएको टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित गरिएको निर्माण पक्षले बताएको छ। यो कार्यक्रम टेलिभिजन कार्यक्रममा पछिल्लो समय हिट कार्यक्रममा...