काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले कोरोनाविरुद्ध खोप ल्याउने विषयमा आफूलाई कमिसन खाने मौका मिले पनि आफूले नलिएको दाबी गरेका छन्। त्यसतर्फ आफूले ध्यान नदिएको पनि उनले जिकिर गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा...