कमल प्रसाद पोखरेल

राखेपको कार्यकारी अधिकार मन्त्रालयका सहसचिव पोखरेललाई

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी अधिकार कमल प्रसाद पोखरेलले पाएका छन्। मंगलबारको मन्त्री परिषद् बैठकको निर्णयअनुसार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव पोखरेलले कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पाएका हुन्। नयाँ सरकार आएपछि राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई युवा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved