जनकपुरधाम। नेपाली कांग्रेसका युवा नेता तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन्। महोत्तरीको मठिहानी नगरपालिकाको मेयर मा...