कमलादीको भ्वाङ

न्यूरोडको पीच रातारात टालेको सडक डिभिजनले बनाएन कमलादीको भ्वाङ, सडक आसपास जोखिम कायमै

काठमाडौं । काठमाडौंको कमलादीमा बनेको भ्वाङका कारण सडक आसपासमा अझै जोखिम देखिएको छ । दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीच बाटोमै भ्वाङ परेपछि बिहीबारदेखि सडक अवरुद्ध पारिएको छ । त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । टुकुचा खोलाको कल्भर्ट जीर्ण भई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved