काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडक मर्मतको अवस्था बुझ्दै अलपत्र छाड्ने ठेकेदारलाई अब छुट नदिने बताएका छन्। उनले ठेकेदारको उपेक्षाको कारण सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले सहेर नबस्ने बताएका हुन्। बिहीबार...