एजेन्सी । कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधिको प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधीका कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यस्तै, औषधी सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ । एलोप्याथिक औषधीको अत्यधिक प्रयोगले पनि...