काठमाडौै। शनिबारबाट काठमाडौंमा सुरु भएको ४ दिने ‘कफी सम्मेलन तथा प्रदर्शनी २०८०’ जारी छ । काठमाडौंको नयाँ बजारमा नेपालमा पहिलोपटक आयोजना गरिएको मेलाले कफीको क्षेत्रमा लगानी कसरी भित्र्याउने र नेपाली कफी कसरी विस्तार गर्ने गर्ने भन्नेबारेमा छलफल गर्नेछ ।...