कपिलवस्तु-२

कपिलवस्तु २ मा कांग्रेसले लियो अग्रता

काठमाडौं । कपिलवस्तु-२ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका सुरेन्द्रराज आचार्यले ३२ हजार ५४३ मतसहित अग्रता लिएका हुन् । एमालेका बृजेशकुमार गुप्‍ताले  ३२ हजार ५२० मत पाएका छन् । २३ मतले गुप्ता पछि परेका हुन्  ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved