कपिलबस्तु

कपिलबस्तुमा भारतको सहयोगमा बनेको विद्यालय भवन र प्रयोगशाला उद्घाटन

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको करिब तीन करोड आर्थिक सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकास्थित गौतम बुद्ध माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवनको उद्भाघाटन भएको छ । भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved