एजेन्सी। एन्टीअक्सीडेन्टले भरिपूर्ण चियापत्ती तपाईंको कपालका लागि पनि फाइदाजनक हुन्छ । त्यसैले केही सजिलो तरिकाले चियापत्ती कपालमा लगाउँदा तपाईंको कपाल बलियो तथा चम्किलो बनाउन सकिन्छ । कपालमा यदी चायाँको समस्या छ भने चियापत्तीको प्रयोग गर्न सकिन्छ । त्यसका लागि...