काठमाडौं । भारतको उत्तरपूर्वी दिल्लीबाट लोकसभाका लागि भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार कन्हैया कुमारमाथि चुनावी प्रचारका क्रममा हमला भएको छ । उत्तर-पूर्वी दिल्लीको उस्मानपुरमा आम आदमी पार्टीको स्थानीय पार्टी कार्यालय बाहिर प्रचार गर्ने क्रममा केही व्यक्तिहरूले उनीमाथि पहिले मसी छ्यापेको...