कन्भेयर बेल्ट

विराटनगरसहित देशका ३ विमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माण प्रक्रिया शुरु

विराटनगर। विराटनगरसहित देशका तीनवटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’ को सुविधा थप गर्ने प्रक्रिया बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैपटक कन्भेयर बेल्ट निर्माणको प्रक्रिया अगाडी बढाएको हो। विमानस्थलमा जहाजबाट यात्रु ओर्लिएपछि सामानका लागि पर्खनुपर्ने समस्या...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved