काठमाडौं। आईएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रर्वद्धन आईएमई पेले गर्नेछ । नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै...