दोहोरो रातो कार्ड पाएको कतार पोर्चुगलसँग ३-१ गोलअन्तरले पराजित भएको छ। हंगेरीको नागिरेडी स्टेडियममा गएराति भएको मैत्रीपूर्ण खेलमा कतार पहिलो हाफको ४३ मिनेटमै १० खेलाडीमा सीमित भएको थियो। पोर्चुगलका आन्द्रे सिल्भाले खेलको २३ औं मिनेटमा पहिलो गोल गरेका थिए।...