दोहा। सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारले विभिन्न १३ देशका सुरक्षाकर्मीहरूको सहायतामा विश्वकपमा सुरक्षा दिने भएको छ। अल जजिरा टेलिभिजनका अनुसार हालै कतारी सुरक्षा फौज, निजी सुरक्षा गार्ड र विदेशी सैनिकहरूले कतारभरि सुरक्षा अभ्यास गरेका छन्। फिफा...