कतारका राजा

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा, सिप बढाउन पनि सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा उनले नेपाली श्रमिकको प्रशंसा गरे ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved