काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले फैसाला दिनुपर्ने बेला आएको बताएका छन्। स्थानीय तह निर्वाचनलक्षित नेपाली कांग्रेसले काठमाडौंमा गरेको सभामा थापाले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली न्यायाधीशको शैलीमा प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाए। उनले अहिले...