सर्लाही । नदीले क्षति पुर्याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ। लालबन्दी नगरपालिका- १ स्थित लखनदेही खोलामा आएको बढीले जंगल क्षेत्रमा क्षति पुर्याएको छ भने चक्रघट्टा गाउँपालिका-१ शिवनगरस्थित लखन्देही खोलामा आएको बाढीले...