कञ्चनपुर हत्या

कञ्चनपुर दम्पती हत्या: घटना भएको महिनापछि मुख्य आरोपी पक्राउ

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिनबारीमा भएको बडायक दम्पती हत्याकाण्डमा संलग्न भएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । घटनाको करिब एक महिनापछि स्थानीय ५० वर्षीय गंगाबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved