अल्माटी। इन्धनको मूल्यवृद्धिबाट शुरू आन्दोलन हिंसात्मक भएपछि नियन्त्रण गर्न कजाखस्तान पुगेको रूसी सेना त्यहाँबाट फिर्ता हुन थालेको छ। दुई हजारभन्दा बढी रूसी सेना फिर्ता हुन शुरू गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। २१ पुस (५ जनवरी)का दिन कजाखस्तानका...