एजेन्सी। कजाखस्तानमा विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति कास्यम जोमार्ट टोकायभले सेनालाई गोली चलाउने आदेश दिएका छन्। नयाँ आदेशअनुसार सेनाले प्रदर्शनकारीलाई कुनै चेतावनी नै नलिई सिधैं गोली चलाउन पाउनेछ। राष्ट्रपति टोकायभले मुख्य शहर अल्मातीमा २० हजारको जत्थाले आक्रमण गरेको जनाएका...