काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिणमा अवस्थित गोमा सहर विद्रोहीले कब्जा गरेका छन् । स्थानीयले जारी गरेको भिडिओमा एम ट्वान्टीथ्री विद्रोहीले गोमा सहरको मुख्य सडकमा गस्ती गरिरहेको देख्न सकिन्छ । कङ्गोली सेनामाथि कब्जा जमाएर १० हजारभन्दा बढी मानिस नजिकका...