काठमाडौं। नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ । सर्वोच्च अदालतले फोहोर बोकेका गाडीबाट शुल्क नउठाउन आदेश दिएसँगै ककनी गाउँपालिकाले पनि आफ्नो निर्णय स्थगित गरेको हो । फोहोर बोकेका ट्रकबाट प्रवेश शुल्क उठाउने...