एजेन्सी। भारतको केन्द्र सरकारले तीनओटा विवादित कृषि कानून फिर्ता लिने घोषणा गरेको छ। शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरको अन्त्यमा शुरु हुने संसद् अधिवेशनबाट कृषिसम्बन्धी तीनओटै कानून फिर्ता लिने बताएका छन्। सरकारको यो निर्णयलाई किसानसहित विभिन्न कलाकार, बुद्धिजिबि, अभियन्ताहरूले स्वागत गरिरहँदा...