‌औषधी अभाव

श्रीलंकामा एक सयभन्दा बढी औषधिको अभाव

कोलम्बो । श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन् । सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये ११२ प्रकारका औषधिको अभाव रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved