काठमाडौं। फिल्म क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार ओस्कर एकेडेमी अवार्डअन्तर्गतको ९४ औँ संस्करणका विजेताहरू घोषणा भएको छ। क्यालिफोर्नियाको डल्बी थिएटरमा अवार्ड वितरण समारोह चलिरहेको छ। ओस्करको यस संस्करणमा उत्कृष्ट निर्देशकको अवार्ड द पावर अफ द गडकी जेन क्याम्पियनले जितिन्। यस्तै उत्कृष्ट...