काठमाडौं । युक्रेनका सेना प्रमुख जनरल ओलेक्जेन्डर सिरेस्कीले मोर्चाको अवस्था निकै खराब भएको स्वीकार गरेका छन् । जनरल सिरेस्कीले देशको पूर्वी मोर्चामा युक्रेनी सेना पछि हट्नुपरेको बताएका छन् । युक्रेनले अमेरिकाबाट सैन्य सहयोग लिनुअघि नै रूसले स्थितिको फाइदा उठाउने...